![Tikaram Yatri](/img/default-banner.jpg)
- Видео 1 081
- Просмотров 17 617 343
Tikaram Yatri
Непал
Добавлен 29 май 2012
सञ्चारकर्मी, #तमसो_मा_ज्योतिर्गमयका परिकल्पनाकार, निर्माता तथा प्रस्तोता
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् ।
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् ।
बेलायतमा संस्कृतिको पर्व प्रतिभा नक्षत्र !| Pratibha Nakshatra #London #UK
#tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #
#tikaramyatri #tamasomajyotirgamaya #uk
Camera Person- Kushal Shrestha
Visual Editor: KP Devkota
Connect With Me
▶Facebook: tikaram.yatri/
▶Instagram: tikaramyatri
▶Twitter: tikaramyatri
▶RUclips: www.youtube.com/@tikaramyatri
▶TikTok: www.tiktok.com/@tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Просмотров: 1 133
Видео
अघिल्लो वर्षको प्रतिभा नक्षत्रलाई फर्केर हेर्दा ! | Tamasoma Jyotirgamaya #London #UK
Просмотров 464День назад
#tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय # #tikaramyatri #tamasomajyotirgamaya #uk अघिल्लो वर्षको प्रतिभा नक्षत्रलाई फर्केर हेर्दा ! आज राति ८:०० बजे ! Connect With Me ▶Facebook: tikaram.yatri/ ▶Instagram: tikaramyatri ▶Twitter: tikaramyatri ▶RUclips: www.youtube.com/@tikaramyatri ▶TikTok: www.tiktok.com/@tikaramyatri All Rights Reserved @by Yatri Media...
पारपाचुके, पहिरन, दानदक्षिणा र अङ्गरक्षकका विषयमा आएका विवादको चिरफार | Tikaram Yatri |
Просмотров 170 тыс.День назад
पारपाचुके, पहिरन, दानदक्षिणा र अङ्गरक्षकका विषयमा आएका विवादको चिरफार Guest: देवी प्रतिभा- प्रसिद्ध कथा वाचक Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya Concept, Producer and Presenter: Tikaram Yatri Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi Program Coordinator- Narendra Bahadur Khadka (Das) Camera Person: KP Devkota & Sanjay Neupane Visual Editor: KP Devkota Music ...
भगवत चिन्तन नै वास्तविक आनन्द- देवी प्रतिभा #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे !
Просмотров 1,4 тыс.День назад
#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri भगवत चिन्तन नै वास्तविक आनन्द- देवी प्रतिभा #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे ! Connect With Me Facebook: tikaram.yatri/ Instagram: tikaramyatri Twitter: tikaramyatri RUclips: www.youtube.com/@tikaramyatri TikTok: www.tiktok.com/@tikaramyatri All Rights Reserved...
तृष्णा र तृप्तिबारे देवी प्रतिभा #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे !
Просмотров 1,4 тыс.День назад
#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri तृष्णा र तृप्तिबारे देवी प्रतिभा #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे ! Connect With Me Facebook: tikaram.yatri/ Instagram: tikaramyatri Twitter: tikaramyatri RUclips: www.youtube.com/@tikaramyatri TikTok: www.tiktok.com/@tikaramyatri All Rights Reserved @by Yatri ...
मोटाे रकम लिएको अफवाह हो, जति दिए पनि दक्षिणा स्वीकार्य छ- देवी प्रतिभा
Просмотров 7 тыс.День назад
#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri मोटाे रकम लिएको अफवाह हो, जति दिए पनि दक्षिणा स्वीकार्य छ- देवी प्रतिभा #अँध्यारोबाट_उज्यालोतिर बुधबार राति ९:०० बजे ! Connect With Me Facebook: tikaram.yatri/ Instagram: tikaramyatri Twitter: tikaramyatri RUclips: www.youtube.com/@tikaramyatri TikTok: www.tiktok.com/@...
सत्कर्मले आर्जेको जीवन: तोयानाथ पौडेल, कास्की | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri
Просмотров 18 тыс.День назад
#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri Guest: तोयानाथ पौडेल- शिक्षक Research: Saroj Gautam and Tej Prasad Wagle Concept, Producer and Presenter: Tikaram Yatri Camera Person: KP Devkota & Sanjay Neupane Visual Editor: KP Devkota Music Arranger & Vocal: Yogesh Kaji #tamasomajyotirgamaya ⬛️ तोयानाथ पौडेल (शिक्षक) ⬛️ जन्म: वि. सं. २००० श्रावण २५ गते ...
जीवन मुल्यवान कुरा हो- तोयानाथ पौडेल #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
Просмотров 1,1 тыс.День назад
जीवन मुल्यवान कुरा हो- तोयानाथ पौडेल #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
जापानीले विद्यार्थीलाई प्राथमिकताका साथ सिकाउने यी चार कुरा- तोयानाथ पौडेल #कुरा_सुन्नु_पाकाको
Просмотров 993День назад
जापानीले विद्यार्थीलाई प्राथमिकताका साथ सिकाउने यी चार कुरा- तोयानाथ पौडेल #कुरा_सुन्नु_पाकाको
रसिक नुवाकोटेका रसिला कुरा, भाग-२ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको | वासुदेव अधिकारी
Просмотров 251 тыс.День назад
रसिक नुवाकोटेका रसिला कुरा, भाग-२ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको | वासुदेव अधिकारी
सुत्ने बेला नाकको प्वालमा, नाभीमा र पाइतालामा तेल लाए रोग नै लाग्दैन । आज राति ८:०० बजे !
Просмотров 8 тыс.День назад
सुत्ने बेला नाकको प्वालमा, नाभीमा र पाइतालामा तेल लाए रोग नै लाग्दैन । आज राति ८:०० बजे !
एल.पि. जोशीसँगको कालजयी शृङ्खला पुनः प्रशारण | Tikaram Yatri
Просмотров 2,1 тыс.День назад
एल.पि. जोशीसँगको कालजयी शृङ्खला पुनः प्रशारण | Tikaram Yatri
मानिसको आयुबारे चर्चित नुवाकोटे वाशुदेव अधिकारी #कुरा_सुन्नु_पाकाको
Просмотров 1,8 тыс.День назад
मानिसको आयुबारे चर्चित नुवाकोटे वाशुदेव अधिकारी #कुरा_सुन्नु_पाकाको
रसिक नुवाकोटेका रसिला कुरा, भाग-१ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको | वासुदेव अधिकारी
Просмотров 402 тыс.День назад
रसिक नुवाकोटेका रसिला कुरा, भाग-१ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको | वासुदेव अधिकारी
आफुले सकेको सेवा गर्दै जाने मलामी खोज्नै पर्दैन #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
Просмотров 3,2 тыс.День назад
आफुले सकेको सेवा गर्दै जाने मलामी खोज्नै पर्दैन #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
कालो ढुंगाको पुजा प्रकृतिसँगको प्रेम हो- चर्चित नुवाकोटे वाशुदेव अधिकारी #कुरा_सुन्नु_पाकाको
Просмотров 11 тыс.День назад
कालो ढुंगाको पुजा प्रकृतिसँगको प्रेम हो- चर्चित नुवाकोटे वाशुदेव अधिकारी #कुरा_सुन्नु_पाकाको
संगीतको आलाप जस्तो `हाम्रो भाषा´का सर्जक शरच्चन्द्र वस्ती | Tikaram Yatri |
Просмотров 6 тыс.День назад
संगीतको आलाप जस्तो `हाम्रो भाषा´का सर्जक शरच्चन्द्र वस्ती | Tikaram Yatri |
आफ्नो नाकको कालो हेर्न ऐना चाहिन्छ- चर्चित नुवाकोटे वाशुदेव अधिकारी #कुरा_सुन्नु_पाकाको
Просмотров 10 тыс.День назад
आफ्नो नाकको कालो हेर्न ऐना चाहिन्छ- चर्चित नुवाकोटे वाशुदेव अधिकारी #कुरा_सुन्नु_पाकाको
चन्दन बोक्ने गधालाई त्यसको तौल थाहा होला तर सुगन्ध थाहा हुँदैन- शरच्चन्द्र वस्ती
Просмотров 5252 дня назад
चन्दन बोक्ने गधालाई त्यसको तौल थाहा होला तर सुगन्ध थाहा हुँदैन- शरच्चन्द्र वस्ती
बेलायतमा अघिल्लो वर्ष आयोजित प्रतिभा नक्षत्रलाई फर्केर हेर्दा । Rajendra Khas Tamasoma Jyotirgamaya
Просмотров 2,3 тыс.2 дня назад
बेलायतमा अघिल्लो वर्ष आयोजित प्रतिभा नक्षत्रलाई फर्केर हेर्दा । Rajendra Khas Tamasoma Jyotirgamaya
जीन्दगी मन र मायाको खेल रहेछ ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri
Просмотров 17 тыс.2 дня назад
जीन्दगी मन र मायाको खेल रहेछ ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri
विश्वभर नेपाली भाषा र संस्कृति फैलाउदै प्रतिभा नक्षत्र- राजेन्द्र खस #तमसोमा_ज्योतिर्गमय
Просмотров 6902 дня назад
विश्वभर नेपाली भाषा र संस्कृति फैलाउदै प्रतिभा नक्षत्र- राजेन्द्र खस #तमसोमा_ज्योतिर्गमय
श्रेय मार्ग र प्रेय मार्गबारे मतिराज शर्मा भुसालको व्याख्या #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
Просмотров 4712 дня назад
श्रेय मार्ग र प्रेय मार्गबारे मतिराज शर्मा भुसालको व्याख्या #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
तीन प्रकारका सम्बन्धबारे मतिराज शर्मा भुसालको व्याख्या #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
Просмотров 4792 дня назад
तीन प्रकारका सम्बन्धबारे मतिराज शर्मा भुसालको व्याख्या #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
जति दु:ख गरे पनि जीवनमा किन्ने खुशी नै रहेछ- डा. तुलाराम न्यौपाने | Tamasoma Jyotirgamaya
Просмотров 23 тыс.14 дней назад
जति दु: गरे पनि जीवनमा किन्ने खुशी नै रहेछ- डा. तुलाराम न्यौपाने | Tamasoma Jyotirgamaya
जब सबै विकल्प सकिन्छ अनि नयाँ ढाेका खुल्छ- डा. तुलाराम न्यौपाने #तमसोमा_ज्योतिर्गमय
Просмотров 84714 дней назад
जब सबै विकल्प सकिन्छ अनि नयाँ ढाेका खुल्छ- डा. तुलाराम न्यौपाने #तमसोमा_ज्योतिर्गमय
जति दु:ख गरे पनि जीवनमा किन्ने खुशी नै रहेछ- डा. तुलाराम न्यौपाने #तमसोमा_ज्योतिर्गमय
Просмотров 1,2 тыс.14 дней назад
जति दु: गरे पनि जीवनमा किन्ने खुशी नै रहेछ- डा. तुलाराम न्यौपाने #तमसोमा_ज्योतिर्गमय
कांग्रेस र एमाले मिल्नुको अन्तर्य- योगेश भट्टराई | Tikaram Yatri
Просмотров 53 тыс.14 дней назад
कांग्रेस र एमाले मिल्नुको अन्तर्य- योगेश भट्टराई | Tikaram Yatri
बित्या मैना साल, फर्किआइजा हिरुलाल। Hirulal- A Musical Film by Ratan Devkota
Просмотров 2,8 тыс.14 дней назад
बित्या मैना साल, फर्किआइजा हिरुलाल। Hirulal- A Musical Film by Ratan Devkota
योगेश भट्टराईलाई प्रश्न: `बैगुनी केटाे´ले गुन तिर्न अझै पुगेनछ ?
Просмотров 6 тыс.14 дней назад
योगेश भट्टराईलाई प्रश्न: `बैगुनी केटाे´ले गुन तिर्न अझै पुगेनछ ?
aama दर्सन्🙏🙏😍😍😘😘❤❤
सहि कुरो हो❤❤
यात्री महोदय हजुरले मेरो कमेन्ट हेर्दै हुनु हुन्छ भने एउटा अन्तरवार्ता कुमार नगकोटीको गर्नु हुन आग्रह गर्दछु🙏🙏🇳🇵
आगो तापा बुडापाग कोकुरसुनु भनुभथो❤
Sahi Vaneu Nani ❤❤❤❤❤🙏
क्या गजबको कुरा सुन्न पाइयो ।
मेरि हजुर आमा पनि १०५ बर्सकी हुनुहुन्छ।हजुर
सुन्दर सुदुर पश्चिम काे हिरा संगकाे अन्तरवांता धेरै राम्रो लाग्यो 🎉🎉🎉🎉
Devi prativako byakaran thatha sabda utkrista xa, sabdako ra subicharko bhandaar hununxa, naman xa. Interviewko nimti thank you yatriji.
Bodyguard herer dinx bhanne Gyan x Kya ......,
Nepal 🇳🇵 le hamro baje lai auta power n position dinupercha
Timi pani buddha hau, tara sutiraheka xau, ma pani timi jastai manche hu tara jagisake 😊
Great interview n jainepal n namaste
अति सुन्दर सम्बाद 🙏
Teri aama besyaa media karmi global bhanchhas k tero aama besyaa thiyo
Hait…. Testo kahele nahos 1000 bhanda besi print chai kahele nahos hamro desh ma …. #jainepal
सरल बिचार सुन्दर प्रतिभा❤️🌹राधे राधे🇳🇵नेपालको हिरा है गर्भ छ तिमी प्रती!!
हजुरको प्रश्नहरुको सतहि जवाफ मात्र आयो खासै गहिरो दर्शन र आध्यात्मिक चेत पाइन मैले। सायद उमेर अनि अनुभव ले निखारिन बाकि भएर पो हो कि? खैर नेपालि चेलि बिश्वमञ्चमा हाम्रो धर्म संस्कृति जोगाउन लागि पर्नु भाको छ शाधुवाद सदा🙏🙏
Kukur ko kam Bhukne ho sis
सर्बत्र पुज्यनिय छन देबि प्रतिभा सोचेको भन्दा अत्यन्तै बौद्धिक पनि लागो..
नेपाल को पनि क्याम्प राख्नु पर्यो अब
JYDAI KHUCI LAGEO KURA SUNDA🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
👎👎👎👎👎
Hajurle bihe gareko kura kina thateko.
Nepali le aapno aukat dekhai halxa baini mata g.
इन्टरभियु हो कि लोकसेवा आयोग को मौखिक परीक्षा महोदय ???😅😅
Ti bhanne pasu manxe Hainan. Baini . Debi.mata
भासन नठोल मुला,फटा बोल्नेको पनि सिमा हुन्छनि,हरेक कुरा यस्को फटा हो,अब नेपाल नफर्केनि हुन्छ
नमस्कार कम प्रश्न वाट धेरै उत्तर खोजौ सर
Ati khuci lageo kura sunna pauda🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
dadxina vandai lutne samuha purai indian hoixe boli chal chalan sabai indian
उच्च सम्मान छ देवि प्रतिभालाई
नेपाली ले अरु के नै जाने नै को हुन्छ र अरु को चेखो चोसो बाहेक
आमाहजुर लाई देखेर ❤️साक्क्षात भगवान को दर्शन गरे झै लाग्यो🙏🤗🤗❤️😘😘😘😘👌🙏🙏
राजा भएको भए पो राजाले देखथे त चोर नेता हरु ले देख्छन आफ्ना लाई पो हेर छन त
हर हर माहा देव
अंग्रेजी संगसँगै नेपाली भाषा मा पनि प्रतिभा नक्षेत्र लेखेको भए झन् राम्रो हुने थियो ।
Nepali cheli purai hendi sabada ghusirako xa.npl ma basana lai thau navayer wa garada dena sakena.
Arko part ko parkhai ma ta
नमस्कार बुवा 🙏सही हो नि हजुर 👍आगो तापनु मुढाको 😳कुरा सुन्नु बुढाको🙏
Paisa linata pari goni nepalma bhatuwa harule birod gardaima kehi pharak pardaina jaya mata di
भाग दुइ पनि आउनुपर्ने देखिन्छ यात्री सर 🎉🎉❤❤
अहिले का झोले लम्पट मास्टर साब हरु लाइ यि कुरा पचाउन गाह्रो हुन्छ असाध्यै बहुउपयोगी कुराकानी चौलागाईं सर लाइ धेरै धन्यवाद हजुर साथै उहाँको छोरि लाइ पनि धेरै कुराहरु सुन्ने सिक्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो नेपाली सिर उचाली